भारत र जर्मनीबीच एमओयुमा हस्ताक्षर

Sunday October 27, 2024

पढ्न लाग्ने समय :


भारत र जर्मनीले नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदी र जर्मन चान्सलर ओलाफ स्कोल्जको उपस्थितिमा विज्ञान र प्रविधि, वातावरण विज्ञान र स्वास्थ्य लगायतका क्षेत्रमा समझदारी पत्र (एमओयू) हस्ताक्षर गरेका छन् ।

उक्त अवसरमा हस्ताक्षर भएका द्विपक्षीय दस्तावेजमा नवप्रवर्तन र प्रविधि, हरित हाइड्रोजन रोडम्याप र आपराधिक मामिलामा पारस्परिक कानूनी सहायता सन्धि समावेश गरिएको छ । जर्मन चान्सलर हाल भारतको तीन दिने औपचारिक भ्रमणमा हुनुहुन्छ ।


भर्खर

बर्दियामा लोपोन्मुख वन्यजन्तु ‘ओद’ को छालासहित एक युवक पक्राउ 

बर्दियाको राजापुर नगरपालिका–१ दौलतपुरबाट लोपोन्मुख वन्यजन्तु ओदको छालासहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी

कैलालीमा ईभी दुर्घटना

धनगढी : कैलालीमा ईभी हाईस दुर्घटना हुँँदा तीन जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग

काठमाडौँको गेस्ट हाउसमा धनगढीकी युवतीको हत्या

काठमाडौँ : काठमाडौँको नयाँ बसपार्क स्थित गेस्टहाउसमा मृत भेटिएकी निशा सुनुवारको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको