बैतडी र दार्चुलामा पहिरोले राजमार्ग अवरुद्ध

Tuesday June 30, 2026

पढ्न लाग्ने समय :


धनगढी : अविरल वर्षापछि दार्चुला र बैतडीमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ ।

दार्चुुलाको मालिकार्जुुन गाउँपालिका-४ को दुई ठाउँ र बैतडीको गोकुलेश्वर-लटिनाथ सडकखण्डको एक ठाउँमा पहिरोले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार तीन वटै ठाउँमा मंगलबार बिहान पहिरो खसेको हो । पहिरोका कारण सडक अवरुद्ध हुँदा सवारीसाधन चल्न सकेका छैन् । स्थानीय पालिकाको समन्वयमा पहिरो पन्छ्याउने काम भइरहेको प्रहरीले जनाएको छ ।


भर्खर

बर्दियामा लोपोन्मुख वन्यजन्तु ‘ओद’ को छालासहित एक युवक पक्राउ 

बर्दियाको राजापुर नगरपालिका–१ दौलतपुरबाट लोपोन्मुख वन्यजन्तु ओदको छालासहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी

कैलालीमा ईभी दुर्घटना

धनगढी : कैलालीमा ईभी हाईस दुर्घटना हुँँदा तीन जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग

काठमाडौँको गेस्ट हाउसमा धनगढीकी युवतीको हत्या

काठमाडौँ : काठमाडौँको नयाँ बसपार्क स्थित गेस्टहाउसमा मृत भेटिएकी निशा सुनुवारको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको