बालेन र रवि फागुन ६ गते धनगढी आउने

Wednesday February 11, 2026

पढ्न लाग्ने समय :


धनगढीः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) धनगढी आउने भएका छन्।

धनगढीमा हुने पार्टीको चुनावी सभामा सम्बोधन गर्न पार्टी सभापति लामिछाने र वरिष्ठ नेता शाह धनगढी आउन लागेका हुन्।

पार्टीको चुनावी सभामा भाग लिन पार्टी सभापति लामिछाने र वरिष्ठ नेता शाह फागुन ६ गते धनगढी आउने तय भएको रास्वपा सुदूरपश्चिम प्रदेशले बताएको छ।

उनीहरूले ६ गते धनगढीमा हुने चुनावी सभालाई सम्बोधन गरेर फागुन ७ गते सुर्खेतमा हुने चुनावी सभामा भाग लिने छन्।

 


भर्खर

जुवातास खेलिरहेका ९ जना पक्राउ

धनगढी: बझाङको जयपृथ्वी नगरपालिका–१०, चैनपुरस्थित प्रकाश बिकको घरको कोठामा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई प्रहरीले

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्याे फिफा विश्वकपको उपाधि

काठमाडौं : अर्जेन्टिनालाई हराउँदै स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । अमेरिकाको न्युयोर्कस्थित

धनगढीमा सफ्टवेयरमार्फत अवैध मुद्रा कारोबार गर्ने गिरोहका दुई भारतीयसहित ९ जना नियन्त्रणमा

धनगढी:  कैलाली प्रहरीले धनगढी उपमहानगरपालिका–४ स्थित एक फ्ल्याटबाट सफ्टवेयरमार्फत अवैध मुद्रा कारोबार (हुण्डी) सञ्चालन गरिरहेको