बाजुरामा नेपाली कांग्रेसका जनक गिरी निर्वाचित

Monday March 9, 2026

पढ्न लाग्ने समय :


बाजुरा : प्रतिनिधि सभा निर्वाचन अन्तर्गत बाजुरामा नेपाली कांग्रेसका जनक गिरी निर्वाचित भएका छन्।

उनी  १७ हजार १ सय ७३ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लालबहादुर थापाले १६ हजार ६ सय ३३ मत ल्याए भने रास्वपाका हेमराज थापाले ६ हजार ३५ मत पाए।

त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका प्रकाश शाहले ३ हजार ४ सय  २४ मत मत ल्याए चौथे बने


भर्खर

कैलालीको स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्त

काठमाडौँः कैलालीको गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्त गरिएको छ। सिफारिस

भारी वर्षाको पूर्वानुमान

काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर

अछाममा युवतीमाथि करणी, एक युवक पक्राउ

धनगढी :अछाममा १७ वर्षीया युुवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले युवकलाई पक्राउ गरेको छ ।