प्रहरीका ९५८ इन्स्पेक्टरको सरुवा, को कहाँ ? (सूचीसहित)

Tuesday August 15, 2023

पढ्न लाग्ने समय :


काठमाडौं। प्रहरी प्रधानकार्यालयले ९ सय ५८ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरूको सरुवा गरेको छ।

प्रहरी महानिरीक्षक (आईजी) बसन्त कुँवरको ३० साउनको निर्णयबाट इन्स्पेक्टरहरूको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

लामो रस्साकस्सीको बीच इन्स्पेक्टरहरुको सरुवा भएको हो। यसअघिकै आईजी धिरज प्रताप सिंहको कार्यकालमा इन्स्पेक्टरहरूको सरुवा निकाल्न खोजेपनि भएको थिएन।

सरुवा मापदण्ड लागु गरेर सरुवा गरिएको बताइएको छ । केही दिन अघि मात्रै प्रहरी प्रधानकार्यालयले सरुवा मापदण्ड लागू गरेको थियो।


भर्खर

बर्दियामा लोपोन्मुख वन्यजन्तु ‘ओद’ को छालासहित एक युवक पक्राउ 

बर्दियाको राजापुर नगरपालिका–१ दौलतपुरबाट लोपोन्मुख वन्यजन्तु ओदको छालासहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी

कैलालीमा ईभी दुर्घटना

धनगढी : कैलालीमा ईभी हाईस दुर्घटना हुँँदा तीन जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग

काठमाडौँको गेस्ट हाउसमा धनगढीकी युवतीको हत्या

काठमाडौँ : काठमाडौँको नयाँ बसपार्क स्थित गेस्टहाउसमा मृत भेटिएकी निशा सुनुवारको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको