नेपाली कम्युनिस्ट पाटीको संसदीय दलको नेतामा प्रचण्ड चयन

Sunday March 29, 2026

पढ्न लाग्ने समय :


काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको नेतामा संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ चयन भएका छन्।
पार्टी कार्यालय पेरिसडाँडामा बसेको संसदीय दलको बैठकले संयोजक प्रचण्डलाई दलको नेता चयन गरेको हो।
फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा नेकपा प्रत्यक्षमा ८ र समानुपातिकमा ९ सिट जितेको थियो।


भर्खर

कैलालीको स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्त

काठमाडौँः कैलालीको गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्त गरिएको छ। सिफारिस

भारी वर्षाको पूर्वानुमान

काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर

अछाममा युवतीमाथि करणी, एक युवक पक्राउ

धनगढी :अछाममा १७ वर्षीया युुवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले युवकलाई पक्राउ गरेको छ ।