दलहरुबीचको सहमति संसदलाई जानकारी, कार्यन्वयन गर्ने रक्षामन्त्री खड्काको प्रतिबद्धता

Wednesday August 23, 2023

पढ्न लाग्ने समय :


काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले दलहरुबीच सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने विषय संसदमा जानकारी गराएका छन् ।

बुधबार राष्ट्रिय दलका शिर्ष नेताहरुबीच भएको सहमति अनुसार आगामी असोज ५ गते आयोग गठन गर्ने र सोहि दिनदेखि आयोगले आफ्नो काम शुरु गर्ने सहमति भएको थियो ।

उपप्रधानमन्त्री खड्काले फेरी पनि सहमतिबाट समस्याको समाधान निस्केको बताउदै यो सहमतिलाई सरकारले कार्यान्वयन गर्ने विश्वास दिलाएका थिए ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको