तिजमा माहिला ओसार्दे सुदूरपश्चिम प्रदेश सरकारको गाडी

Tuesday August 26, 2025

पढ्न लाग्ने समय :


 

धनगढीमा सुदूरपश्चिम प्रदेश सरकारको गाडी दुरुपयोग भएको पाइएको छ । मंगलवार सुदरपश्चिम प्रदेशका मुख्यमन्त्री कार्यालयको एउटा गाडीले कैलाली र कञ्चनपुरको सिमानामा रहेको डोके बजारमा दिनभरी महिलाहरु ओसारेको पाईएको हो । मुख्यमन्त्री कार्यालयको मातहतमा रहेको सुदूरपश्चिम प्रदेश ०१–००१ झ ३६२ नम्बरको कारले महिलाहरुलाई डोकेबजारसम्म ओसार पसार गरेको पाईएको हो । गाडीले महिलाहरुलाई डोके बजार पुरउने क्रममा केही सञ्चारकर्मीले तस्विर खिच्दै गर्दा गाडी चालकले गाडी कञ्चनपुर तिर भगाएका थिए । कैलाली देखि डोके बजार सम्म बिचमा कैलाली भन्सार कार्यालय र सशस्त्र तथा नेपाल प्रहरीको चेकजाचँ रहेपनि कसैले सो गाडी रोकेका थिएनन् ।


भर्खर

धनगढीमा एक जनाले गरे श्रीमतीको हत्या

धनगढी :  धनगढीमा एक जनाले श्रीमतीको हत्या गरेका छन् । धनगढी उपमहानगरपालिका-७ काे देवहरियामा गएराति

डोटीमा एमालेका दीपक धामी अगाडि

धनगढी : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत डोटीमा नेकपा एमालेका उम्मेदवार दीपक धामी अगाडि रहेका छन। जिल्लामा

कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्द दुई हजार चार सय ६९ मतसहित अग्रस्थानमा

धनगढी : कैलालीको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गत भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र