डोटीमा काँग्रेसका भरतबहादुर खड्का निर्वाचित

Saturday March 7, 2026

पढ्न लाग्ने समय :


धनगढी : डोटीमा नेपाली काँग्रेसका उम्मेदवार भरतबहादुर खड्का निर्वाचित भएका छन्। उनी १४ हजार ८ सय ९७ मत ल्यार खड्का विजयी भएका हुन। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका दीपकबहादुर धामीले १४ हजार १ सय १० मत ल्याए। खड्का ७ सय ८७ मतान्तरले विजयी भएका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार नरेन्द्रबहादुर खड्काले १३ हजार २ सय ७० मत ल्याएका छन्। नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार त्रिलोचन भट्टको पाँच हजार चार सय १३ मत आएको छ।

राप्रपाका खडकबहादुर अग्रवालले पाँच सय ९४ मत रहेको छ।

 


भर्खर

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्याे फिफा विश्वकपको उपाधि

काठमाडौं : अर्जेन्टिनालाई हराउँदै स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । अमेरिकाको न्युयोर्कस्थित

धनगढीमा सफ्टवेयरमार्फत अवैध मुद्रा कारोबार गर्ने गिरोहका दुई भारतीयसहित ९ जना नियन्त्रणमा

धनगढी:  कैलाली प्रहरीले धनगढी उपमहानगरपालिका–४ स्थित एक फ्ल्याटबाट सफ्टवेयरमार्फत अवैध मुद्रा कारोबार (हुण्डी) सञ्चालन गरिरहेको

गौरीफन्टामा रुख ढल्दा रिक्सा चालक गम्भीर घाइते

धनगढी : नेपाल-भारत सीमा नाका गौरीफन्टामा रुख ढल्दा नेपाली रिक्सा चालक घाइते भएका छन्। शनिबार