गेटा अस्पताल शिक्षण अस्पतालका रूपमा सञ्चालन हुने

Wednesday July 8, 2026

पढ्न लाग्ने समय :


कैलाली : सरकारले कैलालीस्थित गेटा अस्पताललाई शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति दिएको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गेटा अस्पताललाई विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार उक्त निर्णयसँगै अस्पताललाई शिक्षण, स्वास्थ्य सेवा र चिकित्सा जनशक्ति उत्पादनका लागि आवश्यक संरचनासहित सञ्चालन गर्ने बाटो खुलेको छ।


भर्खर

मदिराको नसामा शिक्षकद्वारा श्रीमतीको हत्या

डोटीमा मदिराको नशामा रहेका एक शिक्षकले आफ्नै श्रीमतीको कुटपिट गरी हत्या गरेका छन्। घटनामा संलग्न

सामाजिक सञ्जालमा धार्मिक आस्थामा असर पर्ने सामग्री पोस्ट गर्ने युवक पक्राउ

सुर्खेत — सामाजिक सञ्जालमार्फत आम नागरिकमा भ्रम फैलाउने तथा धार्मिक आस्थाप्रति असर पर्ने खालका भिडियो र

कैलाली घर भएका सशस्त्र प्रहरीका हवल्दार ब्यारेकमै मृत भेटिए

बाँकेको नरैनापुर–४ स्थित सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म, ब्यारेकमा एक हवल्दार मृत भेटिएका छन्