कैलाली–१ मा रास्वपाका ज्ञवालीको २७४ मतले अग्रता

Friday March 6, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीको निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार कोमल ज्ञवालीको अग्रता कायम रहेको छ। आठ हजार एक सय २१ मत गणना हुँदा ज्ञवालीले २ एक हजार ५६ मत पाएकी हुन।

नेपाली काँग्रेसका उम्मेदवार जनकराज चौधरीको एक हजार सात सय ८२ मत रहेको छ। स्वतन्त्र उम्मेदवारी दिएका फागुराम थारूको एक हजार चार सय २७ मत रहेको छ। नेकपा एमालेका उम्मेदवार द्वारिका प्रसाद न्यौपानेको आठ सय १३ मत रहेको निर्वाचन अधिकृतको कार्यालयले बताएको छ। नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रामलाल डगौरा थारूको पाँच सय ८४ मत रहेको छ। आठ हजार एक सय २१ मत गणना गर्दा छ सय ६४ मत बदर भएका छन्।

जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख आठ हजार चार सय ९१ मतदाता रहेका छन्।

 


भर्खर

राहदानी विभागका महानिर्देशक अर्याल अख्तियारको नियन्त्रणमा

धनगढी : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएको छ।

कञ्चनपुरमा ‘डिएपी’ मल अभाव

महेन्द्रनगर : जिल्लामा धानखेतीका लागि डिएपी मल अभाव देखिएको छ । कृषि सामग्री कम्पनी लिमिटेड

धनगढीमा रास्वपाका नेता सिंह कुटिए, एक जना पक्राउ

धनगढी : धनगढीमा गएराति राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का नेता शैलेश सिंहमाथि कुटपिट भएको घटनामा