काँग्रेस सुदूरपश्चिमको प्रमुख सचेतकमा खड्का नियुक्त

Monday June 8, 2026

पढ्न लाग्ने समय :


धनगढीः नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका प्रमुख सचेतक विक्रम सिंह धामीले राजीनामा दिएका छन् । मुख्यमन्त्री कमलबहादुर शाहले आर्थिक मामिला मन्त्री बनाउने भएपछि धामीले राजीनामा दिएका हुुन् ।

धामीको राजीनामापछि काँग्रेस संसदीय दलका नेता मुख्यमन्त्री शाहले सरस्वती खड्कालाई प्रमुख सचेतकको जिम्मेवारी दिएका छन् । खड्का सामाजिक विकास राज्यमन्त्री छन् ।

सरकार पुनर्गठनको तयारी गरेका शाहले काँग्रेसको असन्तुष्ट पक्षले नामको प्रतिक्षा गरिरहेका छन् । एमालेले नयाँ मन्त्री बनाउने चार जनाको नाम मुख्यमन्त्रीलाई टिपाइसकेको छ भने शाह स्वयंमले पनि टुङ्गो लगाएका छन् ।

काँग्रेसको असन्तुष्ट पक्षले प्रदेशमा नाम टुङ्गो लगाउन नसकेपछि केन्द्र पठाएको छ ।


भर्खर

कैलालीका नदीमा डल्फिनको चहलपहल

घोडाघोडी: नदीमा पानीको सतह बढ्न थालेपछि यहाँस्थित नदीमा डल्फिनको चहलपहल बढेको छ। कर्णालीका सहायक नदीअन्तर्गत

सुदूरपश्चिममा रासायनिक मलको अभावमै रोपाई

धनगढी : यस वर्ष सुदूरपश्चिममा रासायनिक मलको अभाव उच्च रह्यो । लामो समय मल पाउने

शुक्लाफाँटामा बाघको आक्रमणबाट महिला घाइते

धनगढीः कञ्चनपुरमा बाघको आक्रमणमा परेर एक महिला घाइते भएकी छन्। जिल्लाको बेलडाँडी गाउँपालिका–५ झिलमिलाकी एक