कञ्चनपुरमा फेला परेको शङ्कास्पद झोला भित्र पिय पदार्थ

Tuesday March 3, 2026

पढ्न लाग्ने समय :


धनगढी : कञ्चनपुरमा फेला परेको झोला भित्र पिय पदार्थ रहेको पाइएको छ।
जिल्लाको कृष्णपुर नगरपालिका–२ मा फेला परेको झोलामा विस्फोटक पदार्थ नरहेको पाइएको हो। जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले खाद्य सामाग्री, पिय पदार्थ र कपडाहरू झोलामा रहेको बताएको छ। रेडबुल र खाद्यान्न सामाग्री रहेको झोला शङ्कास्पद भन्दै नेपाली सेना, प्रहरीले सुरक्षीत स्थानमा लगेको थियो। तर, झोलामा शङ्कास्पद बस्तुहरू फेला नपरेको प्रहरीले बताएको छ।


भर्खर

भारी वर्षाको पूर्वानुमान

काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर

अछाममा युवतीमाथि करणी, एक युवक पक्राउ

धनगढी :अछाममा १७ वर्षीया युुवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले युवकलाई पक्राउ गरेको छ ।

धनगढीबाट होटल सञ्चालकमाथि कुटपिट गर्ने युवक पक्राउ

धनगढी : कञ्चनपुरको महेन्द्रनगरमा गत जेठमा होटल सञ्चालकमाथि कुटपिट गरेर फरार भएका एक जना धनगढीबाट