कञ्चनपुरमा क्यासिनोमा लडेर भारतीय नागरिकको मृत्यु

Sunday July 5, 2026

पढ्न लाग्ने समय :


धनगढी : कञ्चनपुरमा क्यासिनोमा लडेर भारतीय नागरिकको मृत्यु भएको छ।
भीमदत्त नगरपालिकाको महेन्द्रनगरमा रहेको डायमण्ड क्यासिनोमा लडेर भारतको उत्तराखण्डको रानीखेतका ५३ वर्षीय दिपेन्द्र सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक९डीएसपी० टेकबहादुर रावतले बिहीबार साँझतिर क्यासिनोमा लडेका सिंह शुक्रबार महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए ।
उनकाअनुसार शव परीक्षण लगायतका अन्य कानुनी प्रक्रिया पूरा गरेर सिंहको शव शनिबार नै परिवारले बुझेर लगिसकेका छन् ।क्यासिनोमा लडेका उनी सुरुमा समान्य अवस्थामा थिए तर पछि स्थिती बिग्रिएको प्रहरीले जनाएको छ ।  उत्तराखण्डको रानीखेतका ५३ वर्षीय दिपेन्द्र सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले बिहीबार साँझतिर क्यासिनोमा लडेका सिंह शुक्रबार महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए ।
उनकाअनुसार शव परीक्षण लगायतका अन्य कानुनी प्रक्रिया पूरा गरेर सिंहको शव शनिबार नै परिवारले बुझेर लगिसकेका छन् ।


भर्खर

बर्दियामा लोपोन्मुख वन्यजन्तु ‘ओद’ को छालासहित एक युवक पक्राउ 

बर्दियाको राजापुर नगरपालिका–१ दौलतपुरबाट लोपोन्मुख वन्यजन्तु ओदको छालासहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी

कैलालीमा ईभी दुर्घटना

धनगढी : कैलालीमा ईभी हाईस दुर्घटना हुँँदा तीन जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग

काठमाडौँको गेस्ट हाउसमा धनगढीकी युवतीको हत्या

काठमाडौँ : काठमाडौँको नयाँ बसपार्क स्थित गेस्टहाउसमा मृत भेटिएकी निशा सुनुवारको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको