एमाले र राप्रपाद्वारा कोशीको प्रदेश सभा बहिष्कार, बैठक अनिश्चितकालका लागि स्थगित

Wednesday August 23, 2023

पढ्न लाग्ने समय :


काठमाडौँ । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले कोशी प्रदेश सभाको बैठक बहिष्कार गरेका छन् ।

बुधवार प्रदेश सभाको वैठक शुरु हुनासाथ एमाले र राप्रपाका सांसदहरुले भदौं ४ गते मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा सभाको अध्यक्षता गरेका कांग्रेसका सांसद इस्राइल मन्सुरीले संबिधान विपरित मतदान गरेको भन्दै बैठक बहिष्कार गरेका हुन् ।

प्रतिपक्षका सबै सांसदले बैठक बहिष्कार गरेपछि सभाको अध्यक्षता गरेका मन्सुरीले बैठक अनिश्चितकालको लागि स्थगित भएको घोषणा गरेका छन् ।

सभाको अध्यक्षता गरेका मन्सुरीले गरेको मतदान असंबैधानिक भएको भन्दै एमालेले सर्वोच्च अदालतमा रिट दायर गर्ने बताएको छ ।


भर्खर

कैलालीको चिसापानीमा जाल्पादेवी केबलकारको पोल ठड्याउने काम सुरु

कैलालीः आइएमई ग्रुपको लगानीमा सुदूरपश्चिमको कैलाली, चिसापानीमा निर्माणाधीन जाल्पादेवीमा केबलकार जडानको लागि पोल ठड्याउने काम

कञ्चनपुरमा १८ वर्षदेखि फरार जबर्जस्ती करणीका अभियुक्त पक्राउ

कञ्चनपुर : जबर्जस्ती करणी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक जना अभियुक्तलाई कञ्चनपुर

कञ्चनपुरमा १८ कठ्ठा गहुँ बाली जलेर नष्ट, गुजाराको पिरलो

कञ्चनपुरः खेतमा गहुँ पाकेर काट्ने तयारीमा रहेका कञ्चनपुरको पुनर्वास नगरपालिका–९ का स्थानीय दल बहादुर खाती