एक अर्कालाई रङ दलेर खेलाडीहरुले मनाए होली

Thursday March 13, 2025

पढ्न लाग्ने समय :


खेलाडीहरुले रङहरुको पर्व होली एक आपसमा रङ दलेर र खुशी साटासाट गरेर मनाएका छन् ।  बिहीवार ललितपुरस्थित सात दाबोटामा रहेको अन्तर्राष्ट्रिय खेलकुद परिषद्मा भलिबल खेलाडीहरुले एक अर्कालाई रङ दलेर र खुशी साटासाट गरेर होली मनाएका छन् ।

राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा सहभागी खेलाडी, प्रशिक्षक, राष्ट्रिय खेलकुद परिगषद्का सदस्यसचिव टंकलाल घिसिङहरु होली कार्यक्रममा सहभागी हुनुहुन्छ ।


भर्खर

रुकुमपश्चिम जीप दुर्घटना : मृतक ८ जनाको पहिचान खुल्या

न्युज नेपाल समाचार रुकुमपश्चिममा भएको जीप दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरुको सनाखत भएको छ ।

कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ

न्युज नेपाल समाचार कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका–२

छठ पर्व आजदेखि विधिवत रूपमा सुरु

न्युज नेपाल समाचार सूर्यदेवको आराधना गरी चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आजदेखि