एकैपटक ६० जना सह-सचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

Tuesday May 14, 2024

पढ्न लाग्ने समय :


काठमाडौं । सरकारले एकै पटकमा ठूलो संख्यामा सहसचवहरुको सरुवा गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न मन्त्रालय, विभाग र निकायमा कार्यरत रहेका उनीहरुको सरुवा गरेको हो ।

सरकारले गरेको निर्णयअनुसार बाग्मतीको सामाजिक विकास मन्त्रालयका ससचिव रहेका भीष्मकुमानर भुसाललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

मन्त्रिपरिषद कार्यालयका सहसचिव नारायणप्रसाद भट्ट र नवराज ढुंगानालाई परराष्ट्र मन्त्रालयमा सरुवा गरिएको छ ।

यस्तो छ सरुवा सूची

 


भर्खर

धनगढीमा एक जनाले गरे श्रीमतीको हत्या

धनगढी :  धनगढीमा एक जनाले श्रीमतीको हत्या गरेका छन् । धनगढी उपमहानगरपालिका-७ काे देवहरियामा गएराति

डोटीमा एमालेका दीपक धामी अगाडि

धनगढी : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत डोटीमा नेकपा एमालेका उम्मेदवार दीपक धामी अगाडि रहेका छन। जिल्लामा

कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्द दुई हजार चार सय ६९ मतसहित अग्रस्थानमा

धनगढी : कैलालीको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गत भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र