एकीकृत समाजवादीको पोलिटब्युरो बैठक आइतबारदेखि बस्ने

Saturday August 19, 2023

पढ्न लाग्ने समय :


काठमाडौं । सत्तासाझेदार नेकपा एकीकृत समाजवादी पार्टीको पोलिटब्युरो बैठक यही भदौ ३ गतेदेखि सुरु हुने भएको छ।

शनिबार काठमाडौंको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बसेको एकीकृत समाजवादी पार्टीको सचिवालय बैठकले भदौ ३ र ४ गते पोलिटब्युरो बैठक बस्ने निर्णय गरेको हो।

त्यसैगरी भदौ ५, ६ र ७ गते केन्द्रीय कमिटी बैठक बोलाइएको छ। दुवै बैठकमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यभार मुख्य एजेण्डा रहेको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए।

पोलिटब्युरो बैठकले केन्द्रीय कमिटी बैठकको तयारी गर्ने र त्यसले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे महत्त्वपूर्ण निर्णय गर्ने उनको भनाइ छ।

एकीकृत समाजवादी आगामी माघमा सम्पन्न हुनेगरि राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको छ।


भर्खर

सुर्खेतबाट कर्णाली नदीमा बगेका भण्डारीको शव कैलालीमा फेला

धनगढी : कर्णाली नदीमा बेपत्ता भएका बाजुराको त्रिवेणी नगरपालिका–३ पुभुतीका रामबहादुर भण्डारी मृत अवस्थामा फेला

आज साउनको पहिलो सोमबार

काठमाडौँः यस वर्षको साउनको पहिलो सोमबार आज बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ।

धनगढीमा अनलाइन गेमिङ खेलाएको आरोपमा युवक पक्राउ

धनगढी : कैलाली प्रहरीले अनलाइन गेमिङ खेलाएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ