अन्तरिम सरकार गठनसँगै जनजीवन सामान्य बन्दै

Saturday September 13, 2025

पढ्न लाग्ने समय :


न्युज नेपाल समाचार
धनगढी, भदौ २८ गते । अन्तरिम सरकार गठनसँगै काठमाडौं उपत्यकासहित देशभरको जनजीवन सामान्य बन्दै गएको छ । शुक्रबार राती राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीस सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख (प्रधानमन्त्री) नियुक्त गरिसकेका छन् । नवनियुक्त प्रधानमन्त्री कार्कीको शुक्रबार राती नै पद तथा गोपनियताको सपथ ग्रहण समेत भइसकेको छ ।.

शनिबार काठमाडौं उपत्यकामा लगायत देशभर जनजीवन सामान्य बन्दै गएको छ । भदौ २४ गते रातीदेखि सुरक्षार्थ परिचालन भएको नेपाली सेना अहिले सडकमा देखिएका छैनन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सुरक्षा दिइरहेको छ । ट्राफिक प्रहरीले यातायात व्यवस्थापन पुनः सुरु गरेको छ । आम मानिसहरू कार्यालय, र आवश्यक कामका लागि सडकमा निस्किएका छन् । होटल र पसलहरू खुलेका छन् ।


भर्खर

खुटियाको पानीले धनगढीको जमिन सिँचाइको योजनामा मेयर हमालको चाँसो

धनगढीः कैलालीका खुटिया नदीको पानीले धनगढीको जमिन सिँचाइ गर्ने योजनामा मेयर गोपाल हमालले चाँसो देखाएका

बझाङमा दुई बालबालिकाको डुबेर मृत्यु

बझाङः बझाङ जिल्लाको वित्थडचिर गाउँपालिकामा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयकाले दिएको

धनगढीमा प्रहरी कार्यालयको छतबाट खसेर भान्छेको मृत्यु

धनगढीः सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको मेसको छतबाट खसेका भान्छेको मृत्यु भएको छ । सरसफाइ