अछाममा सात जना जुवाडे पक्राउ

Tuesday June 23, 2026

पढ्न लाग्ने समय :


अछामः अछाममा ७ जना जुवाडे पक्राउ परेका छन्।
अछामको साँफेबगर नगरपालिका-५ घर भई सोही नगरपालिका–४ छिपेखोला स्थित ४८ वर्षीय चक्र चाडले सञ्चालन गरेको अस्मिता होटलबाट जुवातास खेलिरहेको अवस्थामा सञ्चालक चक्र चाडसहित ५ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो।
जुवातास खेलिरहेका छन भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय साँफेबगर, अछामबाट खटिएको प्रहरीले सातै जनालाई नगद २९ हजार ६७० र ३ गड्डी ताससहित पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।


भर्खर

दाङमा एलपी ग्यास आपूर्तिमा समस्या, अत्यावश्यक बाहेक जिल्ला बाहिर लैजान प्रशासनको रोक

दाङ जिल्लामा खाना पकाउने एलपी ग्यासको आपूर्तिमा देखिएको समस्यालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय दाङले

भदौको पहिलो सातासम्म बजारमा आउँदै बाजुराको अग्र्यानिक स्याउ

बाजुरा । बाजुराको अग्र्यानिक स्याउ यस वर्ष भदौको पहिलो सातासम्म बजारमा ल्याउने तयारी गरिएको छ।

दार्चुलाको चमेलिया जलविद्युत आयोजना निर्माण प्रक्रिया अघि बढ्यो

सुदूरपश्चिम प्रदेशको दार्चुलाको चमेलिया नदीमा मध्य चमेलिया जलविद्युत आयोजना निर्माण प्रक्रिया अघि बढाइएको छ ।