अछाममा रुखबाट लडेर एक जनाको मृत्यु

Monday June 29, 2026

पढ्न लाग्ने समय :


अछामः अछाममा आँप टिप्ने क्रममा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ।

जिल्लाको साफेबगर नगरपालिका–१ ठेगालगाउँ बस्ने ६० वर्षीय नबिन्द्र राज जोशीको मृत्यु भएको हो। जोशीको आफ्नै घर नजिकै रहेको आँपको रुखमा आँप टिप्ने क्रममा रुखबाट लडी गम्भिर घाईते भएपछि उपचारको लागि प्रादेशिक अस्पताल बयलपाटामा लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा आईतबार साँझ मृत घोषणा गरेको प्रहरीले जनाएको छ।


भर्खर

बर्दियामा लोपोन्मुख वन्यजन्तु ‘ओद’ को छालासहित एक युवक पक्राउ 

बर्दियाको राजापुर नगरपालिका–१ दौलतपुरबाट लोपोन्मुख वन्यजन्तु ओदको छालासहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी

कैलालीमा ईभी दुर्घटना

धनगढी : कैलालीमा ईभी हाईस दुर्घटना हुँँदा तीन जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग

काठमाडौँको गेस्ट हाउसमा धनगढीकी युवतीको हत्या

काठमाडौँ : काठमाडौँको नयाँ बसपार्क स्थित गेस्टहाउसमा मृत भेटिएकी निशा सुनुवारको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको