महाकाली नदीमा डुबेर युवाको मृत्यु

Tuesday July 14, 2026

पढ्न लाग्ने समय :


धनगढी : कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ कालिका टोलस्थित महाकाली नदीमा नुहाउने क्रममा एक युवाको डुबेर मृत्यु भएको छ।
मृत्यु हुनेमा दोधारा चाँदनी नगरपालिका–२ कालिका टोल निवासी २२ वर्षीय मोहनसिंह ठगुन्ना रहेका छन्। सोमबार दिउँसो नदीमा नुहाउने क्रममा उनी डुबेका हुन्।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।


भर्खर

कैलाली घर भएका सशस्त्र प्रहरीका हवल्दार ब्यारेकमै मृत भेटिए

बाँकेको नरैनापुर–४ स्थित सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म, ब्यारेकमा एक हवल्दार मृत भेटिएका छन्

सुनसरी तनावबारे प्रचण्डको चिन्ता : सरकार साझा समाधानतर्फ अग्रसर हुन नसकेको आरोप

नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा देखिएका संवेदनशील समस्याको साझा समाधान खोज्न सरकारppra अग्रसर हुन

सर्वदलीय बैठकमा सरकारको भूमिकामाथि कांग्रेस सभापति थापाको प्रश्न

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनापछि उत्पन्न परिस्थितिका विषयमा सरकार र प्रधानमन्त्रीको भूमिकामाथि प्रश्न