मोहना नदीमा एक किशोर बेपत्ता
पढ्न लाग्ने समय :
धनगढी : कैलाली र कञ्चनपुरको सीमा क्षेत्रमा पर्ने मोहना नदीमा एक किशोर बेपत्ता भएका छन्।
सशस्त्र प्रहरीले १५ वर्षीय अजय चन्दको खोजी गर्दै छन्।
लामो समयसम्म सशस्त्र प्रहरीको विपद व्यवस्थापन टोलीले खोजी कार्य गर्दा समेत नभेटेपछि पौडी खेल्ने क्रममा मोहना नदीमा हराइरहेका १५ वर्षीय अजय चन्दको खोजी कार्यका लागि गोताखोरको टोली खटिएको हो । ताखोरको टोलीले सो क्षेत्रमा काम गर्ने सुदूरपश्चिम प्रदेशका सशस्त्र प्रहरी प्रमुख डीआइजी दिगविजय सुवेदीले बताए।