नेपाललाई १८९ रनको लक्ष्य

Monday June 8, 2026

पढ्न लाग्ने समय :


काठमाडौँ : सिङ्गापुरमा जारी एसियन गेम्म पुरुष छनोट प्रतियोगिातको फाइनलमा हङकङले नेपाललाई जितको लागि एक सय ८९ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।

सिङ्गा ओभल मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ८८ रन बनायो ।

हङकङका लागि अशुंमन रथले सर्वाधिक ८० रन बनाए । उनले ४५ बलमा ६ चौका र ६ छक्काको सहयोगमा उक्त रन बनाए । यस्तै सहिद वासिफले ५५ र शिव माथुरले २६ रन बनाए ।

बलिङमा नेपालका शेर मल्लले चार विकेट लिए। करण केसीले दुई तथा सन्दीप लामिछानेले एक विकट लिए।


भर्खर

सामाजिक सञ्जालमा धार्मिक आस्थामा असर पर्ने सामग्री पोस्ट गर्ने युवक पक्राउ

सुर्खेत — सामाजिक सञ्जालमार्फत आम नागरिकमा भ्रम फैलाउने तथा धार्मिक आस्थाप्रति असर पर्ने खालका भिडियो र

कैलाली घर भएका सशस्त्र प्रहरीका हवल्दार ब्यारेकमै मृत भेटिए

बाँकेको नरैनापुर–४ स्थित सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म, ब्यारेकमा एक हवल्दार मृत भेटिएका छन्

सुनसरी तनावबारे प्रचण्डको चिन्ता : सरकार साझा समाधानतर्फ अग्रसर हुन नसकेको आरोप

नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा देखिएका संवेदनशील समस्याको साझा समाधान खोज्न सरकारppra अग्रसर हुन