सुदन गुरुङलाई गृहमन्त्री बनाउने

Friday March 27, 2026

पढ्न लाग्ने समय :


काठमाडौँ :  बालेन्द्र शाह नेतृत्वको सरकारमा सुदन गुरुङलाई गृहमन्त्री बनाउने तयारी भएकाे छ।

 गृहमा उनको नाम निश्चित भएको दाबी गरिएकाे छ।

गृहमा रास्वपाका तीन नेताको चर्चा सार्वजनिक भएको थियो। उपसभापति डिपी अर्याल, सुनील लम्साल र सुदनले यसमा दाबी गरेका थिए।

गुरुङ गाेरखा-२ बाट प्रत्यक्ष निर्वाचित भएका  थिए।


भर्खर

बर्दियामा लोपोन्मुख वन्यजन्तु ‘ओद’ को छालासहित एक युवक पक्राउ 

बर्दियाको राजापुर नगरपालिका–१ दौलतपुरबाट लोपोन्मुख वन्यजन्तु ओदको छालासहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी

कैलालीमा ईभी दुर्घटना

धनगढी : कैलालीमा ईभी हाईस दुर्घटना हुँँदा तीन जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग

काठमाडौँको गेस्ट हाउसमा धनगढीकी युवतीको हत्या

काठमाडौँ : काठमाडौँको नयाँ बसपार्क स्थित गेस्टहाउसमा मृत भेटिएकी निशा सुनुवारको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको