गुल्मी-१ मा एमाले उपमहासचिव ज्ञवालीलाई हराउँदै चन्द्र भण्डारी विजयी

Friday November 25, 2022

पढ्न लाग्ने समय :


गुल्मी । गुल्मी–१ मा नेपाली कांग्रेसका चन्द्र भण्डारी विजयी भएका छन् । शुक्रबार सकिएको मतगणनाअनुसार एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई पराजित गर्दै सत्ता गठबनधनका साझा उम्मेदवार भण्डारी विजयी भएका हुन् ।

भण्डारीले ३२ हजार २२७ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्र्धी एमालेका ज्ञवालीले ३० हजार ९३५ मत पाए । यो क्षेत्रमा २०७४ मा ज्ञवाली निर्वाचित भएका थिए ।


भर्खर

मदिराको नसामा शिक्षकद्वारा श्रीमतीको हत्या

डोटीमा मदिराको नशामा रहेका एक शिक्षकले आफ्नै श्रीमतीको कुटपिट गरी हत्या गरेका छन्। घटनामा संलग्न

सामाजिक सञ्जालमा धार्मिक आस्थामा असर पर्ने सामग्री पोस्ट गर्ने युवक पक्राउ

सुर्खेत — सामाजिक सञ्जालमार्फत आम नागरिकमा भ्रम फैलाउने तथा धार्मिक आस्थाप्रति असर पर्ने खालका भिडियो र

कैलाली घर भएका सशस्त्र प्रहरीका हवल्दार ब्यारेकमै मृत भेटिए

बाँकेको नरैनापुर–४ स्थित सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म, ब्यारेकमा एक हवल्दार मृत भेटिएका छन्