भैरहवा भन्सार हुँदै भित्रिए अत्यावश्यक सामग्री

Saturday September 13, 2025

पढ्न लाग्ने समय :


न्युज नेपाल समाचार
धनगढी, भदौ २८ गते । भैरहवा भन्सार कार्यालयले अस्थायी संरचनाबाटै अत्यावश्यक सामग्रीहरू भित्राउन सुरु गरेको छ । जिल्ला सुरक्षा समितिको निर्णय अनुसार भन्सार नाकाहुँदै एलपी ग्यास, डिजेल, पेट्रोल, औषधी, हरियो तरकारी लगायतका समान भित्रिने क्रम जारी छ ।

भैरहवा भन्सार कार्यालयका प्रमुख शिवलाल न्यौपानेले भैरहवा भन्सार कार्यालयलाई आंशिक रुपमा सञ्चालन गरिएको बताए । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डाक्टर टोकराज पाण्डेले ढुक्क भएर व्यापार व्यवसाय सञ्चालन गर्न आग्रह गरे । भैरहवामा निकालिएको शान्ती सद्भाव ¥यालीमा उनले मर्यादित र सुरक्षित ढंगले अगाडी बढाउन आग्रह गरे ।


भर्खर

कैलालीको लम्कीमा बन्द महेन्द्र राजमार्ग खुल्यो

धनगढीः कैलालीको लम्की क्षेत्रमा हाइस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको घटनापछि स्थानीयले

‘धनगढी दौडीन्छ’ हाफ म्याराथन बैशाख १८ मा हुने

धनगढीः धनगढी जेसिजद्वारा हरेक वर्ष आयोजना गरिँदै आएको ‘धनगढी दौडीन्छ’ कार्यक्रमको मिति यस वर्ष परिवर्तन

कैलालीको कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

भजनीः कैलालीको भजनी नगरपालिका वडा नं. ४ झलझलिया स्थित कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी