बझाङको खिराताडी केन्द्रविन्दू भएर भूकम्प

Thursday August 17, 2023

पढ्न लाग्ने समय :


काठमाडौँ । बझाङको खिराताडी केन्द्रविन्दू भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बिहीबार राति ९ बजेर १३ मिनेटमा बझाङ खिराताडी आसपास केन्द्रविन्दू भएर ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि गत साउन ३ गते विहान ९ बजेर ५३ मिनेटमा कास्कीको मिर्सा आसपास केन्द्रविन्दू भएर ४ रेक्टरस्केलको भूकम्प गएको थियो ।


भर्खर

बैतडीमा वनडढेलो न्यूनीकरणका लागि समुदायस्तरमा सचेतना

बैतडी : बैतडीमा समुदायस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। डिभिजन वन कार्यालय बैतडीले ‘वन डढेलो

कैलालीको बर्दगोरिया गाउँपालिकाले आफै गौशाला व्यवस्थापन गर्ने

धनगढी : कैलालीको बर्दगोरिया गाउँपालिकाले छाडा पशुचौपायाको दिगो व्यवस्थापन तथा गौशाला सुदृढीकरण गर्ने भएको छ।

‘दलित महिलाको पहुँच अभिवृद्धिमा सञ्चार क्षेत्रको भूमिका अपरिहार्य’

धनगढीः जातीय तथा लैङ्गिक विभेद अन्त्य गरी सामाजिक न्याय सुनिश्चित गर्ने उद्देश्यसहित दलित महिलाको पहुँच