नेपालमा कतारी अमिरको भव्य स्वागत, तस्बिरहरू

Tuesday April 23, 2024

पढ्न लाग्ने समय :


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज अपराह्न नेपालको दुईदिने औपचारिक भ्रमणमा आएका छन् ।

कतारी अमिरलाई राष्ट्रपति पौडेलले त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरेका छन् । त्यसक्रममा नोपली सेनाको एक समूहले २१ तोपको सलामी अर्पण गरेको थियो ।

कतारी अमिरको यो भ्रमणबाट नेपाल र कतारबीचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने अपेक्षा गरिएको छ ।


भर्खर

नेपालको लोकतान्त्रिकरणको प्रवर्द्धनमा जापानको सहयोग छ

सन् २०२६ मा जापान–नेपाल कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्दैछ । यही वर्ष नेपाल

खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी

गण्डकी । लामो समयको खडेरीका कारण पानीको स्रोत कम हुँदै गएपछि पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित खुर्वादी

काठमाडौं आइपुगिन् जापानकी विदेशमन्त्री कामीकावा

काठमाडौँ । जापानका विदेशमन्त्री कामीकावा योको एक दिने भ्रमणका लागि नेपाल आइपुगेकी हुन् । परराष्ट्रमन्त्री