डोटीमा एक युवक मृत फेला

Thursday February 5, 2026

पढ्न लाग्ने समय :


डोटी : डोटीमा एक युवक मृत फेला परेका छन्।

बुधवार शिखर नगरपालिका– ११ बारबाटाका २४ वर्षीय सन्तोष रोकाया मृत फेला परेका हुन।

मंगलबार शिखर नगरपालिका १० बान्डुङ्ग्रीसैनमा रहेको मामाघरबाट घर जान्छु भनी हिँडेकोमा बुधवार शिखर– ८ गोल्मागाड स्थित खोलाको किनार पानीमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

 


भर्खर

धनगढीमा करेन्ट लागेर महिलाको मृत्यु

धनगढीः धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला बिकको करेन्ट लागेर मृत्यु भएको छ। बुधवार साँझ

कञ्चनपुरमा प्रहरीको ‘स्विप अपरेशन’ : हप्ता दिनमा ७९ जना पक्राउ

कञ्चनपुर : जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सञ्चालन गरेको एक साता लामो ‘स्विप अपरेशन’ अन्तर्गत विभिन्न

वनमा अवैध बसोबास हटाउने कार्य सुरु

धनगढी : कैलालीको गोदावरी सामुदायिक वन क्षेत्रमा बढ्दो अतिक्रमण नियन्त्रण गर्न अभियान सुरु गरिएको छ।