कैलालीमा चार लाख बढी भन्सार छलीका सामान बरामद

Tuesday October 7, 2025

पढ्न लाग्ने समय :


न्युज नेपाल समाचार

धनगढी र टीकापुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ। धनगढी उपमहानगरपालिका–२ सिसा पोष्ट नजिक र टीकापुर नगरपालिका–९ ठोसे बजार नजिकबाट अवैंध रुपमा भारतबाट भन्सार छलीका गरि ल्याएका अन्दाजी ४ लाख ५ हजार ५६० मूल्य बराबरको सामान बरामद गरिएको छ।

भन्सार छलीको सुटपिस, साडी, रङ्गोली, धोती, बच्चाको कपडा, झालर लाइट, पाइप लाइट, प्लाष्टिक झिल्ली लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।


भर्खर

बुढितोला पर्यटन महोत्सव सुरु

धनगढीः कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित बुढीतोलामा ‘बुढीतोला पर्यटन महोत्सव’को उद्धघाटन गरिएको छ

कैलालीमा समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

टीकापुर : कैलालीका किसान सरकारले तोकेको समर्थन मूल्यभन्दा बढीमा गहुँ बिक्री गर्न पाउँदा खुसी भएका

धनगढीमा करेन्ट लागेर महिलाको मृत्यु

धनगढीः धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला बिकको करेन्ट लागेर मृत्यु भएको छ। बुधवार साँझ