स्याङ्जा-१ मा कांग्रेसका राजु थापा विजयी

Friday November 25, 2022

पढ्न लाग्ने समय :


पोखरा । स्याङ्जा प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका राजु थापा विजयी भएका छन् । उनले नेकपा एमालेका नारायण मरासिनीलाई पराजित गरेका हुन् ।

२०७४ मा व्यहोरेको हारको बदला लिँदै थापाले मरासिनीलाई ३ हजार २५५ को मतान्तरले हराएका हुन् । थापाले ३१ हजार ९ सय ९९ मत पाउँदा मरासिनीले २८ हजार ७ सय ४४ मत पाए ।

योसँगै कांग्रेसले प्रतिनिधिसभामा गण्डकीबाट ९ सीट जितेको छ ।


भर्खर

सुदूरपश्चिममा नवजात शिशु मृत्युदर सबैभन्दा बढी

काठमाडौं : नेपालमा नवजात शिशु मृत्युदर सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा रहेको पाइएको छ। राष्ट्रिय तथ्याङ्क

अछामको ढकारी गाउँपालिकासँग सडक बोर्डले १० प्रतिशत कमिसन माग्यो

धनगढी : अछामको ढकारी गाउँपालिकासँग सडक बोर्ड नेपालले १० प्रतिशत रकम कमिसन मागेको छ। योजना

धनगढी–दीपायद द्रुतमार्गका आठमा २ पुलको काम पूरा

धनगढी : धनगढी–दीपायल द्रुतमार्गमा निर्माण हुने आठ पुलहरूमध्ये हालसम्म २ वटाको काम मात्रै पुरा भएको