स्थानीय तह उपनिर्वाचन : कुन पालिका र वडामा कसले जित्यो ?

Monday December 2, 2024

पढ्न लाग्ने समय :


जाजरकोटको कुशे गाउँपालिका वडा नम्बर ७ मा कांग्रेसका खम्ब सिंह विजयी
रौतहटको राजपुर नगरपालिका ६ मा कांग्रेसका समसे आलम विजयी
रौतहटको ईशनाथ नगरपालिका ७ मा कांग्रेसका शेख अब्दुल विजयी
गुल्मीको मुसिकोट नगरपालिका १ मा कांग्रेसका आनन्द श्रेष्ठ विजयी
ताप्लेजुङको सिरीजंगा गाउँपालिका ३ मा एमालेकी कुमारी सावादेन विजयी
महोत्तरीको रामगोपालपुर नगरपालिका २ मा एमालेका सकिवुल खाँ विजयी

काठमाडौंको कीर्तिपुर नगरपालिका १ को वडाध्यक्षमा कांग्रेसका इच्छा कुमार महर्जन विजयी
बर्दियाको ठाकुरबाबा नगरपालिका ४ मा कांंग्रेसका अमिन थारू विजयी
झापाको कन्काई नगरपालिका ६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली विजयी
कपिलवस्तुको शुद्धोधन गाउँपालिका १ मा एमालेका ताहिर मुसलमान विजयी
कञ्चनपुरको भीमदत्त नगरपालिका ६ मा कांग्रेसका प्रकाश चन्द विजयी

बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा एमालेकी सुलोचना भण्डारी विजयी
सप्तरीको डाक्नेश्वरी नगरपालिका ४ मा जसपा नेपालका धिरेन्द्र साह विजयी
तेह्रथुमको लालिगुराँस नगरपालिका ८ मा कांग्रेसका नगेन्द्र लिम्बु विजयी
दैलेखको महाबु गाउँपालिका अध्यक्षमा एमालेका जंगबहादुर शाही विजयी
काठमाडौं १६ को वडाध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठ विजयी

रौतहटको गढीमाई नगरपालिका ८ मा एकीकृत समाजवादीका बजरंगी यादव विजयी
बझाङको सुर्मा गाउँपालिका ४ मा कांग्रेसका धिरेन्द्र पुजारा विजयी
दैलेखको दुल्लु नगरपालिका १३ मा एमालेका लाल बहादुर शाही विजयी
नलगाड नगरपालिकाको उपप्रमुखमा माओवादीकी देवका लामिछाने निर्वाचित
मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादीका नमोनारायण माझी निर्वाचित
दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर ५ मा कांग्रेसका धनसिंह कुँवर विजयी
कालीकोटको तिलागुफा वडा नम्बर ४ मा नेमकिपाका खड्कराज शाही विजयी

रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर ४ मा कांग्रेसका भूपमणि पुन विजयी
रुकुम पश्चिको सानीभेरी गाउँपालिका ५ मा कांग्रेसका मोतीराम खत्री विजयी
ओखलढुंगाको मोलुङ गाउँपालिका वडा नम्बर ५ मा एमालेका गंगा तामाङ विजयी
डोटीको पूर्वीचौकी गाउँपालिका वडा नम्बर ६ मा कांग्रेसका मोहन थापा विजयी
उदयपुरको त्रियुगा नगरपालिका १२ मा माओवादीका नवीन बान्तावा विजयी
धनुषाको धनुषाधाम नगरपालिका १ मा माओवादीका सुनिल कापर केवट विजयी
नुवाकोटको ककनी गाउँपालिका २ मा माओवादीका कृष्ण घिमिरे विजयी

गोरखा नगरपालिका वडा नम्बर ५ मा माओवादीका विष्णुबहादुर मगर विजयी
हेटौंडा उपमहानगरपालिका १२ मा कांग्रेसका अर्जुन तिवारी विजयी
सुनसरीको गढी गाउँपालिका ६ मा कांग्रेसका तेतर साहु विजयी
सप्तरीको डाक्नेश्वरी नगरपालिका ४ मा जसपा नेपालका देवेन्द्र यादव विजयी
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ५ मा माओवादीका नरबहादुर झाँक्री विजयी
काठमाडौंको कीर्तिपुर नगरपालिका ४ मा कांग्रेसका राजेन्द्र बानियाँ विजयी


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको