सेना लिएर गएको बस दुर्घटना, २४ जना घाइते

Wednesday February 18, 2026

पढ्न लाग्ने समय :


भोजपुर : निर्वाचनमा खटिएका सेना लिएर गएको बस भोजपुरमा दुर्घटना भएको छ। बुधवार दिउँसो भोजपुर नगरपालिका–३, सेतीबगर नजिकै बस दुर्घटना भएको हो।

सेना बोकेको ना. ४ ख. ७३१७ नम्बरको बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय, भोजपुरका अनुसार घाइते २४ जनामध्ये आठ जनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको छ।

 


भर्खर

कैलालीको स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्त

काठमाडौँः कैलालीको गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्त गरिएको छ। सिफारिस

भारी वर्षाको पूर्वानुमान

काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर

अछाममा युवतीमाथि करणी, एक युवक पक्राउ

धनगढी :अछाममा १७ वर्षीया युुवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले युवकलाई पक्राउ गरेको छ ।