सुदूरपश्चिम प्रहरी डीआईजी रानाको कमाण्डमा देशकै उत्कृष्ट

Saturday June 6, 2026

पढ्न लाग्ने समय :


धनगढी : कार्यसम्पादन मूल्यांकनमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी उत्कृष्ट भएको छ । प्रधान कार्यालयले गरेको कार्यसम्पादन मूल्यांकनमा सुदूरपश्चिम देशकै उत्कृष्ट भएको हो ।

प्रहरी प्रधान कार्यालयले अर्ध वार्षिक र ९ महिनाको कार्यकालको कार्यकालको छुुट्टाछुट्टै मूल्यांकन गरेको थियो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले अर्ध वार्षिकतर्फ ८० दशमलव २१ प्रतिशत र ९ महिने कार्यकालतर्फ ८५ दशमलव ११ प्रतिशत अंक प्राप्त गरेको छ ।

सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक९डीआईजी० ओम बहादुर रानाको कार्यकालमा प्रदेश प्रहरी कार्यसम्पादनमा देशमै उत्कृष्ट बनेको हो । प्रहरीले पछिल्लो समय अपराध अनुुसन्धान, लागूऔषध दुव्र्यशनी, चोरी पैठारी नियन्त्रण तथा फरार प्रतिवादी पक्राउलाई अभियानकै रुपमा अघि बढाएको छ ।


भर्खर

कैलालीका नदीमा डल्फिनको चहलपहल

घोडाघोडी: नदीमा पानीको सतह बढ्न थालेपछि यहाँस्थित नदीमा डल्फिनको चहलपहल बढेको छ। कर्णालीका सहायक नदीअन्तर्गत

सुदूरपश्चिममा रासायनिक मलको अभावमै रोपाई

धनगढी : यस वर्ष सुदूरपश्चिममा रासायनिक मलको अभाव उच्च रह्यो । लामो समय मल पाउने

शुक्लाफाँटामा बाघको आक्रमणबाट महिला घाइते

धनगढीः कञ्चनपुरमा बाघको आक्रमणमा परेर एक महिला घाइते भएकी छन्। जिल्लाको बेलडाँडी गाउँपालिका–५ झिलमिलाकी एक