सामुदायिक विद्यालयमा करियार काउसेलिङ कार्यक्रम संचालन हुने

Tuesday May 14, 2024

पढ्न लाग्ने समय :


काठमाडौं । सरकारले सामुदायिक विद्यालयमा करियार काउसेलिङ कार्यक्रम संचालन गर्ने भएको छ ।

मंगलबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दे राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सामुदायिक विद्यालयमा करियार काउसेलिङ कार्यक्रम संचालन गर्ने दाबी गरे ।

उनले १० कक्षासम्म राम्रासँग चलेका विद्यालयमा ११, १२ पनि संचालन हुने बताए ।

शिक्षा मन्त्री सुमना श्रेष्ठले सामुदायिक विद्यालयमा करियार काउसेलिङ कार्यक्रम संचालन गर्न पहल गर्ने मन्त्री भएपछि नै दाबी गरेकी थिइन ।


भर्खर

सुदूरपश्चिममा नवजात शिशु मृत्युदर सबैभन्दा बढी

काठमाडौं : नेपालमा नवजात शिशु मृत्युदर सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा रहेको पाइएको छ। राष्ट्रिय तथ्याङ्क

अछामको ढकारी गाउँपालिकासँग सडक बोर्डले १० प्रतिशत कमिसन माग्यो

धनगढी : अछामको ढकारी गाउँपालिकासँग सडक बोर्ड नेपालले १० प्रतिशत रकम कमिसन मागेको छ। योजना

धनगढी–दीपायद द्रुतमार्गका आठमा २ पुलको काम पूरा

धनगढी : धनगढी–दीपायल द्रुतमार्गमा निर्माण हुने आठ पुलहरूमध्ये हालसम्म २ वटाको काम मात्रै पुरा भएको