सांसद सापकोटालाई कारबाही गरेको भन्दै जनमतले लेख्यो संसद सचिवालयलाई पत्र

Wednesday March 13, 2024

पढ्न लाग्ने समय :


काठमाडौं । जनमत पार्टीले सांसद गोमा सापकोटालाई कारबाही गरेको भन्दै संसद सचिवालयमा पत्र पठाएको छ ।

पार्टीको निर्देशन नमानेको र स्पष्टीकरण सोध्ने र सफाइ पेश गर्ने लगायतका आन्तरिक कारबाही पूरा गरेर सांसद सापकोटा पार्टीबाट निकालिएको भन्दै जनमत पार्टीको संसदीय दलले फागुन २७ गते संसद सचिवालयमा पत्र पठाएको हो ।

पत्र अनुसार सापकोटा पार्टीको कारबाहीमा परेको सूचना संसदमा जानकारी गराएको खण्डमा सांसद पद रिक्त हुन्छ । यस सम्बन्धमा संसद सचिवालयले निर्णय लिइसकेको छैन । संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले सचिवालय प्राप्त पत्रमाथि अध्ययन भइरहेको जनाएका छन्।

 


भर्खर

रुकुमपश्चिम जीप दुर्घटना : मृतक ८ जनाको पहिचान खुल्या

न्युज नेपाल समाचार रुकुमपश्चिममा भएको जीप दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरुको सनाखत भएको छ ।

कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ

न्युज नेपाल समाचार कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका–२

छठ पर्व आजदेखि विधिवत रूपमा सुरु

न्युज नेपाल समाचार सूर्यदेवको आराधना गरी चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आजदेखि