शहीदको स्मरणमा शनिवार साँझ जानकी मन्दिरमा एक लाख दीप प्रज्वलन गरिने

Friday January 17, 2025

पढ्न लाग्ने समय :


मधेस प्रदेश सरकारले शहीदहरुको स्मरणमा शनिवार एक लाख दीप प्रज्वलन गर्ने भएको छ । शुक्रवार जनकपुरमा पत्रकार सम्मेलन गरी मधेस प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले यस्तो जानकारी दिनुभएको हो । एक लाख दीप प्रज्वलन जानकी मन्दिरमा शनिवास साँझ हुने बताउनु भयो । शहीदहरुको स्मरणमा मधेस प्रदेश सरकारले शुक्रवार विभिन्न अन्तरक्रियात्मक कार्यक्रमहरु गरेको पनि बताउनु भयो ।

मधेस प्रदेश सरकारले शहीदको सम्मान, शहीद परिवारका घाईतेको उचित व्यवस्थापन र शहील प्रतिष्ठानलाई समयानुकुल व्यवस्थित गर्न केही रचनात्मक कार्यक्रमहरु गरेको बताउनु भयो । शहीद परिवारलाई आमन्त्रण गरेर प्रदेश सरकारले शहीदको सम्मानका लागि अभिनन्दन कार्यक्रम गर्ने पनि जानकारी दिनुभयो ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको