वैदेशिक रोजगार विभागका नासु १५ हजार घुससहित अख्तियारको नियन्त्रणमा

Tuesday March 12, 2024

पढ्न लाग्ने समय :


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग ताहाचलमा कार्यरत नायब सुब्बा प्रमोद निरौलालाई नियन्त्रणमा लिएको छ । धरौटी रकम फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा आयोगको टंगालबाट टोलीले निरौलालाई नियन्त्रणमा लिएको हो ।

उनलाई सेवाग्राहीबाट १५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा कार्यकक्षबाटै नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता प्रवक्ता नरहरि घिमिरे जानकारी दिएका छन् । निरौलाको साथबाट स्रोत नखुलेको ७१ हजार ६२० पनि बरामद गरिएको छ ।


भर्खर

बाजुरामा छतबाट खसेर वृद्धाको मृत्यु

बाजुराः बाजुराको बडीमालिका नगरपालिकामा एक जनाको घरको छतबाट खसेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका

बझाङको अधिकांश ग्रामीण बस्तीमा अँध्यारो

बझाङः सरकारले सन् २०२६ भित्र देशको सबै ग्रामीण भेगमा विद्युतिकरण सम्पन्न गर्ने घोषणा गरे पनि

कैलालीको गोदावरी धाममा माघे संक्रान्ति स्नान गरियो

धनगढी : आज माघ महिनाको पहिलो दिन अर्थात् माघे संक्रान्ति मनाइँदै छ। आजदेखि सूर्य धनु