वेस्ट बैंकमा इजरायली सेनाद्वारा २ प्यालेस्टाइनीको हत्या

Wednesday November 27, 2024

पढ्न लाग्ने समय :


उत्तरी वेस्ट बैंकको जेनिनको दक्षिणमा रहेको याबाद शहरमा छापा मार्ने क्रममा इजरायली सेनाले गोली हानी दुई प्यालेस्टाइनीको हत्या गरेको छ । जेनिन सरकारी अस्पतालका निर्देशक विसाम बकरले एक युवकलाई छाती र अनुहारमा गोली लागेको थियो ।

अर्का युवकलाई टाउकोमा गोली लागेको बताउनु भयो । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले दुई प्यालेस्टाइनीहरू १३ वर्षीय मुहम्मद रबी जमाल हमरसेह र २० वर्षीय अहमद महमूद जाइदको रूपमा पहिचान गरेको छ ।


भर्खर

बाजुरामा छतबाट खसेर वृद्धाको मृत्यु

बाजुराः बाजुराको बडीमालिका नगरपालिकामा एक जनाको घरको छतबाट खसेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका

बझाङको अधिकांश ग्रामीण बस्तीमा अँध्यारो

बझाङः सरकारले सन् २०२६ भित्र देशको सबै ग्रामीण भेगमा विद्युतिकरण सम्पन्न गर्ने घोषणा गरे पनि

कैलालीको गोदावरी धाममा माघे संक्रान्ति स्नान गरियो

धनगढी : आज माघ महिनाको पहिलो दिन अर्थात् माघे संक्रान्ति मनाइँदै छ। आजदेखि सूर्य धनु