वन्यजन्तु संरक्षणमा लाग्न केन्याका राष्ट्रपतिको आह्वान

Tuesday November 12, 2024

पढ्न लाग्ने समय :


केन्याका राष्ट्रपति विलियम रुटोले लाइकिपिया काउन्टीमा ओल पेजेटा संरक्षणको २० औं वार्षिकोत्सवमा वन्यजन्तुको संरक्षणमा लाग्न आह्वान गर्नुभएको छ । ग्रामीण समुदायको जीवन परिवर्तन र वन्यजन्तुको संरक्षणका लागि स्थानीय संरक्षकहरूको प्रशंसा समेत गर्नुभयो ।

सरकारले धेरैजसो वन्यजन्तुको संरक्षण गरिरहेको बताउनु भयो । उहाँले जनताको पैसाबाट संरक्षणका लागि आवश्यक काम भइरहेको बताउनु भयो । ७० प्रतिशत वन्यजन्तु संरक्षण क्षेत्रमा राखिएको उल्लेख गर्दै रुटोले सरकारले बासस्थानलाई सहयोग गर्ने संकल्प गरेको बताउनु भयो ।


भर्खर

भारतबाट चोरी गरिएका हिरा र सुन कञ्चनपुरबाट बरामद

कञ्चनपुरः भारतबाट चोरी गरिएको हिरा, सुनसहितको बहुमूल्य सामाग्री कञ्चनपुरबाट बरामद गरिएको छ। भारतको नयाँ दिल्लीबाट

कञ्चनपुरको बेल्डाडी गाउँपालिकाकी उपाध्यक्ष नाथ ज्यान मुद्दामा पक्राउ

महेन्द्रनगरः कञ्चनपुरको बेल्डाडी गाउँपालिकाकी उपाध्यक्ष शान्ति नाथ पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका

खुटियाको पानीले धनगढीको जमिन सिँचाइको योजनामा मेयर हमालको चाँसो

धनगढीः कैलालीका खुटिया नदीको पानीले धनगढीको जमिन सिँचाइ गर्ने योजनामा मेयर गोपाल हमालले चाँसो देखाएका