लैनचौरस्थित शहीदहरुको शालिकमा प्रधानमन्त्री ओलीद्वारा माल्यार्पण

Wednesday January 29, 2025

पढ्न लाग्ने समय :


प्रधानमन्त्री केपी शर्मा ओलीले लैनचौरस्थित शहीदहरुको शालिकमा माल्यार्पण गर्नुभएको छ । बुधवार लैनचौरस्थित शहीदहरुको शालिकमा प्रधानमन्त्री ओलीले माल्यार्पण र पुष्पगुच्छा अर्पण गर्नुभएको हो । हरेक वर्ष शहीदहरुको स्मरणमा माघ १६ गते शहीद दिवस मनाइन्छ ।

शहीद दिवसको अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ । सोही अवसरमा प्रधानमन्त्री ओलीसँगै मन्त्रीहरु, सरकारका उच्च पदस्थ कर्मचारीहरु समेत लैनचौर पुगेर शहीदहरुको शालिकमा माल्यार्पण गरेका छन् ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको