राष्ट्रपतिद्वारा स्व. ढुंगानालाई श्रद्धाञ्जली व्यक्त

Thursday November 21, 2024

पढ्न लाग्ने समय :


राष्ट्रपति रामचन्द्र पौडेल पूर्वसभामुख स्व. दमननाथ ढुंगानालाई श्रद्धाञ्जली दिन उहाँको निवास पुग्नुभएको छ । बिहीवार बिहान राष्ट्रपति पौडेल स्व. ढुंगानाको परिवारसँग भेट गर्न बत्तिसपुतलीस्थित निवासमा पुग्नुभएको हो । राष्ट्रपति पौडेलसँगै उहाँकी धर्मपत्नी सविता पौडेल पनि स्व.ढुंगानाका परिवारजनलाई समवेदना प्रकट गर्न उहाँको निवास पुग्नुभएको थियो ।

ढुंगाना निवासमा राष्ट्रपति पौडेलले परिवारसँग कुराकानी गरी उहाँको समवेदन प्रकट गर्नुभयो ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको