राप्रपाको चियापानमा ओली, देउवा, नेपाल लगायतका नेताहरु सहभागी

Saturday January 11, 2025

पढ्न लाग्ने समय :


पृथ्वीनारायण शाहको ३०३ औँ जन्तजयन्ती तथा राष्ट्रिय एकता दिवस काठमाडौंमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । पृथ्वीनारायण शाहको ३०३ औँ जन्तजयन्तीको अवसरमा काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टीले  चियापान समारोह अयोजना गरेको थियो ।

जसमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समजवादी) का अध्यक्ष माधवकुमार नेपाल, अन्य राजनीतिक दलका नेताहरुको उपस्थिति रहेको थियो । चियापान समारोहमा पुग्नुभएका प्रधानमन्त्री ओलीसहितका नेताहरुलाई राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले स्वागत गर्नुभयो ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको