रसुवाबाट दुई किलो सुनसहित दुईजना पक्राउ

Sunday August 20, 2023

पढ्न लाग्ने समय :


रसुवा । दुई किलो सुनसहित रसुवाबाट दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका ५ का सुदीप शेर्पा र भोटेकोशी गाउँपालिका १ का फुरसाङ्गु शेर्पा रहेका छन् ।

जिल्ला प्रहरीका कार्यालय रसुवाका प्रमुख डीएसपी सुवास बुढाथोकीका अनुसार उनीहरू शनिवार साँझ र आइतवार बिहान पक्राउ परेका हुन् ।

उनीहरू मध्ये सुदीपलाई शनिवार साँझ र उनको बयानका आधारमा फुरसाङ्गुलाई आइतबार बिहान पक्राउ गरिएको डीएसपी बुढाथोकीले जानकारी दिए ।


भर्खर

कैलालीको गोदावरी धाममा माघे संक्रान्ति स्नान गरियो

धनगढी : आज माघ महिनाको पहिलो दिन अर्थात् माघे संक्रान्ति मनाइँदै छ। आजदेखि सूर्य धनु

थारु समुदायमा माघी पर्व मनाइँदै

धनगढी : थारु समुदायमा माघ १ गतेलाई नयाँ वर्षका रूपमा धूमधामका साथ स्नान, दान, एवं

गगन नेतृत्वको केन्द्रीय कार्यसमितिमा सुदूरपश्चिमका एक पदाधिकारीसहित ११ जना

धनगढीः नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट गगनकुमार थापा नेतृत्वको नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिमा सुदूरपश्चिमबाट एक जना