यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर

Saturday August 19, 2023

पढ्न लाग्ने समय :


काठमाडौं । नेपाल राष्ट्र बैंकले आज भदौ २ गते शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६७ पैसा र बिक्री दर १३३ रुपैयाँ २७ पैसा पुगेको छ।

युरो एकको खरिद दर १४४ रुपैयाँ २५ पैसा र बिक्री दर १४४ रुपैयाँ ९० पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ९४ पैसा र बिक्री दर १६९ रुपैयाँ ७१ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?


भर्खर

बाजुराको जडाङ्गा खोलाको बेलिब्रिज दानसाँघु खोलामा स्थानान्तरण गरिने

बाजुरा : बाजुराको जडाङ्गा खोलामा रहेको बेलिब्रिज दानसाँघु खोलामा स्थानान्तरण गरिने भएको छ। सरोकारवाला निकाय

नेपालमा पश्चिमी वायु सक्रिय

काठमाडौँः हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा मौसम आंशिकदेखि सामान्य

धनगढीमा भएको फुटसलमा सञ्चारकर्मीलाई हराउदै स्वास्थ्यकर्मीको समूह विजयी

धनगढी : धनगढीमा भएको फुट्सल प्रतियोगितामा स्वास्थ्यकर्मीको समूह विजयी भएको छ। विश्व क्षयरोग दिवसको अवसरमा