यमनका हुथी विद्रोहीहरूद्वारा एकतर्फी रूपमा १५३ युद्धबन्दी रिहा

Monday January 27, 2025

पढ्न लाग्ने समय :


यमनको हुथी विद्रोही समूहले एकतर्फी रूपमा पछिल्ला वर्षहरूमा यमनी सरकारी सेनासँगको गृहयुद्धको क्रममा पक्राउ परेका १५३ युद्धबन्दीहरूलाई रिहा गरेको अन्तर्राष्ट्रिय रेडक्रस समितिले जनाएको छ । यमनमाका प्रवक्ता इस्केन्डर सईदले हुथीले १५३ युद्धबन्दीहरूलाई एकतर्फी रूपमा रिहा गरेको बताउनु भयो ।

रिहा गरिएकाहरूलाई अन्य प्रान्तहरूबाट साना आएका उनीहरूका परिवारका सदस्यहरूलाई हस्तान्तरण गरिएको थियो । २०१४ को अन्त्यतिरदेखि यमन गृहयुद्धमा फसेको छ ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको