माअ‍ोवादीलाई विश्वप्रकाशको जवाफ: कांग्रेसकै सहयोगमा तपाईंहरु थर्ड डिभिजनमा पास भएको नबिर्सनुस्

Wednesday March 13, 2024

पढ्न लाग्ने समय :


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफूहरुकै सहयोगमा नेकपा माओवादी केन्द्र तेस्रो दलको रुपमा जोगिएको दाबी गरेका छन् ।

आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शर्माले गएको प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रबीच सहमति भएर निर्वाचनमा गएको र कांग्रेसको सहयोगमा माओवादी तेस्रो पार्टी बनेको दाबी गरे ।

‘कांग्रेसले कुनै समय एक्लै दुई तिहाइ, कहिले बहुमतमा रहेको थियो । तर तपाईंहरू कांग्रेसलाई पहिलो दल बनायौं भन्दा गर्दा मुश्किलले तेस्रो डिभिजनमा आउँदा हाम्रो पनि सहयोग छ भन्ने कुरा कसरी बिर्सनुहुन्छ’, शर्माले भने ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको