महोत्तरी २ मा लोसपाका सरदसिंह भण्डारी निर्वाचित

Friday November 25, 2022

पढ्न लाग्ने समय :


महोत्तरी । महोत्तरी क्षेत्र नम्बर –२ बाट लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का शरतसिंह भण्डारी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । तराई मधेश लोकतान्त्रिक पार्टीका विजय कुमार सिंहलाई पराजित गर्दै भण्डारी निर्वाचित भएका हुन् ।

भण्डारीले २५ हजार १९० मत पाए भने उनका निकटतम प्रतिस्पर्धी सिंहले ११ हजार १२० मत ल्याए । त्यस्तै नेकपा एमालेका राम परीक्षण यादवले १० हजार २५८ मत पाएका छन् ।


भर्खर

डोटीमा एमालेका दीपक धामी अगाडि

धनगढी : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत डोटीमा नेकपा एमालेका उम्मेदवार दीपक धामी अगाडि रहेका छन। जिल्लामा

कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्द दुई हजार चार सय ६९ मतसहित अग्रस्थानमा

धनगढी : कैलालीको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गत भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र

सुदूरपश्चिममा ५०.९ प्रतिशत मतदान, कञ्चनपुरमा सबैभन्दा बढी

धनगढी : प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत सुदूरपश्चिम प्रदेशमा कुल ५०.९ प्रतिशत मतदान भएको