मध्य यमनमा ग्यास स्टेशनमा विस्फोट हुँदा १० जनाको मृत्यु

Sunday January 12, 2025

पढ्न लाग्ने समय :


यमनको मध्य प्रान्त अल–बैदामा रहेको एक ग्यास स्टेशनमा शनिवार भएको विस्फोटमा कम्तिमा १० जनाको मृत्यु भएको छ । साथै ६५ जनाभन्दा बढी घाइते भएको स्थानीय सरकारी अधिकारीले बताए ।

विस्फोट हुँदा स्टेशन ग्राहकहरूले भरिएको थियो । विष्फोटबारे अझै तथ्य पत्ता लाग्न सकेको छैन ।


भर्खर

रुकुमपश्चिम जीप दुर्घटना : मृतक ८ जनाको पहिचान खुल्या

न्युज नेपाल समाचार रुकुमपश्चिममा भएको जीप दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरुको सनाखत भएको छ ।

कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ

न्युज नेपाल समाचार कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका–२

छठ पर्व आजदेखि विधिवत रूपमा सुरु

न्युज नेपाल समाचार सूर्यदेवको आराधना गरी चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आजदेखि